वुढा बराजु युवा कल्ब वर्दघट, नवलपरासी

  • Home
  • India
  • Barghat
  • वुढा बराजु युवा कल्ब वर्दघट, नवलपरासी

वुढा बराजु युवा कल्ब वर्दघट, नवलपरासी It is a registered club in barghat, nawalparsi, ward no-4

Main goal of this club are making brotherhood among the human race to keep peace in society, to help to develop of infrastructures in social as well as it has a long term object, to be stand as a national club..

22/12/2016

आज देखि हाम्रो बुढा बराजु युवा क्लब को भवन निमार्ण कार्य सुरू भयेको छ ll सबै मिली निर्मण गर्दै गरेको कहि झलक हरु ll

28/10/2016
06/10/2016

त्रिवेणी सुस्ता स्थित गण्डक व्यारेज पुलको ढोका नं ६ मा एक वेवारिसे शव फेला
असोज २०
नवलपरासीको त्रिवेणी सुस्ता स्थित गण्डक व्यारेज पुलको ढोका नं ६ मा एक वेवारिसे शव फेला परेको छ । अन्दाजी ३०,३५ बर्षको नाम थर वतन नखुलेको मंगोलीयन जस्तो देखिने शव फेला परेको शसस्त्र प्रहरी शव डिओपि त्रिवेणी सुस्ताले जनाएको छ । घोप्टो अवस्थामा नदिमा डुवेको अवस्थामा फेला परेको शवलाई पोष्टमार्टमका लागि जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीमा पठाईएको प्रहरीले जनाएको छ । बेवारिसे अवस्थामा फेला परेको शवबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

27/09/2016

नवलपरासीको बर्दघाट नगरपालिका वडा न 4 बर्दघाटकाे पुरानो थारू गाउँमा आउदै गरेकाे हिन्दुहरूकाे महान चाड वडा दशैकाे अवसरमा दुर्गामाताकाे मुर्ति राख्ने भएकाले साे कार्यमा सहयाेग गर्न चाहनुहुने बर्दघाट बासिले थारू गाउमा सम्पर्क गर्न सक्नुहुनेछ ।

24/09/2016
Jitiya parba ko subhakamana
23/09/2016

Jitiya parba ko subhakamana

23/09/2016

Tharu nariharuko mahan parba Jitiya ko upalaxyama sampurna sathiharulai suvkamna byakta garna chahanxu.... Jitmahan vagwanle sabaiko rakxya garun...

maghisakranti (khichadi) ma.. afhno kala sakriti(lathi dance) pardasan gorna jada...
17/01/2016

maghisakranti (khichadi) ma.. afhno kala sakriti(lathi dance) pardasan gorna jada...

04/11/2015

रचना लेखहरु यदि हजुरहरु संग छ भने यसमा आफनो लेख रचना पठाउन सक्नुहुन्छ जुन साहित्य दर्पण पत्रिकामा छापिनेछ ।
कृपया थारु,मैथिलि,भोजपुरी भाषाका लेख रचनाहरु आफनो नाम ठेगाना लेखेर पठाउनुहोला ।

Address

Pipalnagar Tharu Gau
Barghat

Website

Alerts

Be the first to know and let us send you an email when वुढा बराजु युवा कल्ब वर्दघट, नवलपरासी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share