NS cinemas, Narayani Mall Hetauda

NS cinemas, Narayani Mall Hetauda Multiplex cinema theater in hetauda with 5.1 surround sound 2k projector and 3D silver screen, luxu
(2033)

18/05/2026

📢 NS Cinemas बाट महत्वपूर्ण सूचना

हाम्रो पुरानो पेजमा लामो समयसम्म सक्रिय हुन नसकेको कारण अबदेखि हामी यो नयाँ पेजमार्फत सक्रिय हुँदैछौं। 🎬✨

यस पेजमा आगामी चलचित्र, शो टाइम, नयाँ अपडेट तथा अन्य जानकारीहरू नियमित रूपमा आउने भएकाले यहाँ उल्लेख गरिएको नयाँ पेजलाई Follow गरी साथ दिनुहुन हार्दिक अनुरोध गर्दछौं: यहाँहरूको माया, साथ र समर्थन नै हाम्रो प्रेरणा हो। ❤️
सधैंझैँ साथ दिनु भएकोमा धन्यवाद। 🍿

📍 NS Cinemas
नारायणी मल, चौथो तला
:: Ns Cinemas Hetauda

18/05/2026
भोलि बैशाख 25 गते  शुक्रबारबाट आमा र छोरीको संघर्ष , माया र आशाको भावनात्मक कथामा आधारित  Swastima Khadka, Rabindra Sing...
07/05/2026

भोलि बैशाख 25 गते शुक्रबारबाट आमा र छोरीको संघर्ष , माया र आशाको भावनात्मक कथामा आधारित Swastima Khadka, Rabindra Singh Baniya, Samaira Thapa, Prashamsa Subedi आदि कलाकारहरु अभिनित नेपालि चलचित्र "लाली बजार" तथा Mithila Sharma, Buddhi Tamang, Prem Soni Sunar, Sushil Pokharel, Dhurba Koirala, Tika Sanu आदि कलाकारहरु अभिनित अर्को नेपालि चलचित्र "गुरुआमा" तपाईहरुको शुन्दर शहर हेटौडाको शान NS cinemas, Narayani Mall Hetauda मा भब्य प्रदर्शन हुन गैरहेको छ अत आजै आफ्नो सिट सुरक्षित गर्नुहोला

थप जानकारीको लागि
०५७-५२०९४९

NS cinemas, Narayani Mall Hetauda मा भब्य प्रदर्शन भैरहेको छ साहित्यकार गुरु प्रसाद मैनालि को कथा परालको आगो मा आधारित न...
30/04/2026

NS cinemas, Narayani Mall Hetauda मा भब्य प्रदर्शन भैरहेको छ साहित्यकार गुरु प्रसाद मैनालि को कथा परालको आगो मा आधारित नेपालि चलचित्र परालको आगो
थप जानकारिको लागि
057-520949

भोलि बैशाख ११ गते  शुक्रबारबाट (गुरु प्रसाद मैनालीको "परालको आगो" कथा बाट प्रेरित) Saugat Malla, Suhana Thapa, Prakash S...
23/04/2026

भोलि बैशाख ११ गते शुक्रबारबाट (गुरु प्रसाद मैनालीको "परालको आगो" कथा बाट प्रेरित) Saugat Malla, Suhana Thapa, Prakash Saput, Srijana Adhikari आदि कलाकारहरु अभिनित नेपालि चलचित्र "परालको आगो" तपाईहरुको शुन्दर शहर हेटौडाको शान NS cinemas, Narayani Mall Hetauda मा भब्य प्रदर्शन हुन गैरहेको छ अत आजै आफ्नो सिट सुरक्षित गर्नुहोला

थप जानकारीको लागि
०५७-५२०९४९

भोलि बैशाख ४ गते  शुक्रबारबाट   Akshay Kumar ... Wamiqa Gabbi ... Tabu ... Paresh Rawal ... Rajpal Yadav ... Asrani ... ...
16/04/2026

भोलि बैशाख ४ गते शुक्रबारबाट Akshay Kumar ... Wamiqa Gabbi ... Tabu ... Paresh Rawal ... Rajpal Yadav ... Asrani ... Jisshu Sengupta ... Manoj Joshi ... Mithila Palkar ... Rajesh Sharma ... Perin Malde . आदि अभिनित Horror comedy हिन्दि चलचित्र "Bhooth Bangla " साथै Biraj Bhatta, Supuspa Bhatta, Sushil Shrestha, Sunil Thapa, Prashant Tamrakar, Divya Rayamajhi, Arpan Thapa, Ayush Singh Thakuri आदि अभिनित नेपालि चलचित्र "राम नाम सत्य" तपाईहरुको शुन्दर शहर हेटौडाको शान NS cinemas, Narayani Mall Hetauda मा भब्य प्रदर्शन हुन गैरहेको छ अत आजै आफ्नो सिट सुरक्षित गर्नुहोला

थप जानकारीको लागि
०५७-५२०९४९

14/04/2026

नयाँ वर्ष २०८३ सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं नारायणी महल सिनेमा परिवार

Address

Hetauda

Opening Hours

Monday 11:00 - 21:00
Tuesday 11:00 - 21:00
Wednesday 11:00 - 21:00
Thursday 11:00 - 21:00
Friday 11:00 - 21:00
Saturday 11:00 - 21:00
Sunday 11:00 - 21:00

Telephone

+97757520949

Alerts

Be the first to know and let us send you an email when NS cinemas, Narayani Mall Hetauda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to NS cinemas, Narayani Mall Hetauda:

Share

Category