06/05/2026
Notes :"हाम्रा प्रीय दर्शक बृन्दमा बिनम्र जानकारि गराउन चाहन्छौ कि हिमाज सिनेमा केहि समयका लागि बन्द हुन गैरहेको छ । यस अवधिमा हामि सिनेमा हलको मर्मत तथा स्तरोन्नति को कार्य गर्नेछौ । तपाईं हरुलाइ अझ उत्कृष्ट , सुबिधा सम्पन्न र नया अनुभव सहितको मनोरञ्जन प्रदान गर्ने छौँ ।
हामि चाडै नै नया स्वरुप, नया उर्जा र अझ राम्रो सेवा सहित पुन: उपस्थित हुने छौ । यस अवधिमा पर्न जाने असुविधा प्रति हार्दिक क्षमायाचना ब्यक्त गर्दै तपाईं हरुको निरन्तर माया, साथ सहयोग र बिश्वासको अपेक्षा राख्दछौँ ।"
Himaz cinema team