Cineroyale

Cineroyale Unleash Nepal's biggest Cinematic Revolution with Premium Technology and a Luxurious Experience.
(1)

26/05/2026

यस जेठ १३ गते, बुधबार, चलचित्र मितज्यू को सम्पूर्ण टिमसहित लोकप्रिय कलाकार Dayahang Rai र Teriya MagarCineroyale मा उपस्थित हुँदै हुनुहुन्छ। ✨

दर्शकहरूसँग सँगै बसेर चलचित्र हेर्ने, माया साट्ने र अविस्मरणीय सिनेम्याटिक अनुभव बाँड्ने यो विशेष अवसरलाई नछुटाउनुहोस्। ❤️🎬

Get Your Ticket Now ⬇️
Download our app: https://onelink.to/fhdq5y
Web: https://www.cineroyale.com.np

From the silence of the Himalayas comes a story that speaks louder than words. ✨  beautifully captures dreams, loss, ide...
26/05/2026

From the silence of the Himalayas comes a story that speaks louder than words. ✨
beautifully captures dreams, loss, identity, and the quiet strength of women fighting to rediscover themselves. 🏔️

An award-winning cinematic journey by Tribeny Rai — emotional, powerful, and deeply human. Experience the film that’s touching hearts across the world.❤️✨

🎬 In Cineroyale | May 29
Download our app: https://onelink.to/fhdq5y
Web: https://www.cineroyale.com.np

25/05/2026

Roll No. 1, एउटा रोल नम्बर…तर हजारौं सपना र संघर्षको कथा। 📚✨

पूर्ण बहादुरको सारङ्गी का निर्माण टोलीबाट आएको यो फिल्मले समाज र शिक्षाको वास्तविक चित्रलाई भावनात्मक रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ। ❤️

In Cineroyale | May 29 | १५ जेठ २०८३, शुक्रवार
Download our app: https://onelink.to/fhdq5y
Web: https://www.cineroyale.com.np

जहाँ हरेक पात्र केवल अभिनय होइन, भावना बनेर पर्दामा जीवित हुन्छ। ✨❤️सशक्त भूमिका, स्वाभाविक अभिनय र उत्कृष्ट फिल्मोग्राफ...
25/05/2026

जहाँ हरेक पात्र केवल अभिनय होइन, भावना बनेर पर्दामा जीवित हुन्छ। ✨❤️

सशक्त भूमिका, स्वाभाविक अभिनय र उत्कृष्ट फिल्मोग्राफीमार्फत स्वस्तिमा खड्काले नेपाली सिनेमामा आफ्नो विशेष पहिचान स्थापित गर्नुभएको छ। ✨ 👑

अनुभव गर्नुहोस् उहाँको नयाँ प्रस्तुति — Lalibazar, अहिले Cineroyale मा प्रदर्शन भइरहेको छ। 🍿✨

Get Your Ticket Now ⬇️
Download our app: https://onelink.to/fhdq5y
Web: https://www.cineroyale.com.np

दयाहाङ् र सौगात — एउटा नाम होइन, नेपाली सिनेमाको भावना हुन्। ❤️‍🔥 Loot देखि Mitajyu सम्म, हरेक कथामा उनीहरूको अभिनयले दर...
25/05/2026

दयाहाङ् र सौगात — एउटा नाम होइन, नेपाली सिनेमाको भावना हुन्। ❤️‍🔥 Loot देखि Mitajyu सम्म, हरेक कथामा उनीहरूको अभिनयले दर्शकको मन जित्दै आएको छ। 🎬✨

नेपाली सिनेमाको सबैभन्दा प्रिय On-Screen Duo लाई तपाईंको मनपर्ने फिल्म कुन हो? 👀🍿

Get Your Ticket Now ⬇️
Download our app: https://onelink.to/fhdq5y
Web: https://www.cineroyale.com.np

24/05/2026

जीवनका साना खुसी, ठूला संघर्ष अनि एक सामान्य मान्छेको असाधारण कथा ‘मित्ज्यु’ — हरेक दिन बाँच्न लडिरहेको मान्छेको वास्तविक जीवन यात्रा। ❤️‍🩹✨🎬

Get Your Ticket Now ⬇️
Download our app: https://onelink.to/fhdq5y
Web: https://www.cineroyale.com.np

Address

Nepalgunj-10, Adarsha Nagar
Banke
21900

Alerts

Be the first to know and let us send you an email when Cineroyale posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Cineroyale:

Share

Category