05/09/2026
तपाईंहरूको अपार माया, साथ र हौसलाका कारण आज गौरवमय ५१औँ दिनमा आइपुगेका छौँ। यो यात्रामा हामीलाई निरन्तर साथ दिनुहुने सम्पूर्ण दर्शक, शुभचिन्तक तथा नेपाली चलचित्रप्रेमी मनहरूमा हृदयदेखि नै धन्यवाद🙏🙏
जय नेपाली चलचित्र🙏
जय गौथली!❤️❤️
भाद्र २० गते / शनिबारको सो टाइम
🔹11:00 AM - Mirzapur: The Movie
🔹02:30 PM - Parvati_Nepali Movie
🔹05:15 PM - GAUTHALI With Discount Show
🔹08:15 PM - Mirzapur: The Movie
📱 टिकट बुकिङ अब अझै सजिलो!
तपाईंले eSewa एप मार्फत सिधै अनलाइन टिकट काट्न सक्नुहुनेछ।
🎟 वेबसाइटबाट टिकट सुरक्षित गर्न यहाँ क्लिक गर्नुहोस्:
🔗 https://stscinemas.com.np/
📞 सम्पर्कका लागि फोन नम्बरहरू:
👉9705424700
👉 9802567890
👉 9801709421