12/08/2026
माया दयाले यो संसार थाम्दैन भनथ्यो बुढा पाकाले हो ध्याक्कै यहाँ मगरनि आन्टी को नि एहि भाको हो । कि मगर हरु को बुद्धि पछि आउँछ रे भनथ्यो होकि जस्तो लाग्छ हेर्दै जाम हर्क सम्पाङ ज्यु ले कोरै कोराले हान्नु पर्छ। एस्तो नियम कानुन ल्याउनु पर्छ। भन्दा बिच मा प्याच्च बोल्नु किन पर्थ्यो 😡😡😡🙏🙏🙏