Sujan Gurung

Sujan Gurung Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sujan Gurung, Mhepi, Kathmandu.

रास्ट्रपति रनिङ शिल्ड २०७९ सन्चालन गर्ने सम्बन्धमा
03/01/2023

रास्ट्रपति रनिङ शिल्ड २०७९ सन्चालन गर्ने सम्बन्धमा

  Students who are enrolled in bachelor's programs and are in their 1st yr or 1st semester (only SLC from Govt. School) ...
16/12/2022


Students who are enrolled in bachelor's programs and are in their 1st yr or 1st semester (only SLC from Govt. School) may apply for the Bipanna Scholarship through the University Grants Commission (UGC).
Until: 30th Poush 2079. 👇👇

नेकपा (माओवादी केन्द्र ) बाट समानुपातिक तर्फमा  प्रतिनिधिसभा सदस्य मनोनीत हुनुभएका सम्पूर्ण मा हार्दिक बधाई तथा सफल कार्...
10/12/2022

नेकपा (माओवादी केन्द्र ) बाट समानुपातिक तर्फमा प्रतिनिधिसभा सदस्य मनोनीत हुनुभएका सम्पूर्ण मा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
१) दुर्गा राई ( भोजपुर )
२) मिना तामाङ (काभ्रेपलान्चोक )
३) उर्मिला माझी पौडेल ( लमजुङ )
४) छिरिङ ल्यामु लामा तामाङ (जुम्ला )
५) हितराज पाण्डे ( काठमाडौ / गोर्खा )
६) ज्ञानु बस्नेत सुवेदी ( चितवन)
७) विमला सुवेदी (नुवाकोट )
८)नारायणी शर्मा ( दाङ)
९) रुपा सोसी चौधरी (कैलाली )
१०) रणेन्द्र बराली(चितवन )
११)सुशीला श्रीपालि ठकुरी (अर्घाखाँची )
१२) मिना यादव (सर्लाही )
१३) उमरावती देवी यादव (बारा)
१४)कल्पना मियाँ (रुकुम पश्चिम )

 #प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फको १६५ वटै क्षेत्रको मतगणना सकिएको छ।नेपाली काँग्रेस - ५७नेपाल कम्युनिष्ट पार्टी (...
05/12/2022

#प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फको १६५ वटै क्षेत्रको मतगणना सकिएको छ।
नेपाली काँग्रेस - ५७
नेपाल कम्युनिष्ट पार्टी (एमाले) - ४४
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)- १८
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) - १०
राष्ट्रिय प्रजातन्त्र पार्टी - ७
जनता समाजवादी पार्टी, नेपाल- ७
राष्ट्रिय स्वतन्त्र पार्टी - ७
स्वतन्त्र - ५
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल - ४
नागरिक उन्मुक्ति पार्टी - ३
राष्ट्रिय जनमोर्चा - १
नेपाल मजदुर किसान पार्टी - १
जनमत पार्टी - १

नेपाल तमू (गुरुङ) बिद्यार्थी छोंज धीं को ११ औं राष्ट्रीय महाधिवेशन यही भदौ २४ गते बिहानको ११ः०० बजे समुद्घाटन सत्र गंगबु...
30/08/2022

नेपाल तमू (गुरुङ) बिद्यार्थी छोंज धीं को ११ औं राष्ट्रीय महाधिवेशन यही भदौ २४ गते बिहानको ११ः०० बजे समुद्घाटन सत्र गंगबु स्थीत बिजी ब्याङ्क्वेट हलमा भएको हुदा, सो कार्यक्रममा सम्पुर्ण प्रतिनिधि,पर्यवेक्षक,अतिथी एवं संघसंस्थाका प्रतिनिधि ज्यूँ हरुमा हार्दिक निमन्त्रणा तथा स्वागत गर्दछौं। 🙏💐💐🙏

30/08/2022

हिन्दु नारिहरूको महा चाड हरितालिका तिज को सम्पूर्ण मा शुभकामना।।।

Happy Shree Krishna Janmashtami.May Lord Krishna be with you and your family, always! Blessings of Health, Wealth, Love,...
19/08/2022

Happy Shree Krishna Janmashtami.
May Lord Krishna be with you and your family, always! Blessings of Health, Wealth, Love, and Happiness. Happy Janmashtami!

12/08/2022

अन्तर्राष्ट्रिय युवा दिबस को सम्पूर्ण मा हार्दिक शुभकामना ।।।

12/08/2022

जनैपूर्णिमा एवम रक्षाबन्धनको हार्दिक शुभकामना।।।

21/08/2020

White belts player

21/08/2020

सम्पुर्ण दिदिबहिनी हरूलाई तिजको हार्दिक शुभकामना।

Address

Mhepi
Kathmandu

Telephone

9845734918

Website

Alerts

Be the first to know and let us send you an email when Sujan Gurung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share