SetoParda

SetoParda a complete entertainment news port

माघे संक्रान्तिको अवसर पारेर बिहीबारबाट तीन फिल्म ‘मिरमिरे’, ‘भाइरल गोर्खे’, र ‘गोबर गणेश’ एकैसाथ प्रदर्शनमा आएका छन् । ...
15/01/2026

माघे संक्रान्तिको अवसर पारेर बिहीबारबाट तीन फिल्म ‘मिरमिरे’, ‘भाइरल गोर्खे’, र ‘गोबर गणेश’ एकैसाथ प्रदर्शनमा आएका छन् ।

काठमाडौं महानगर मेयर तथा रास्पा नेता पूर्वप्रधानमन्त्री केपी शर्म ओलीको निर्वाचन क्षेत्रमा उम्मेद्बारी दिने संकेत गरेकाछ...
12/01/2026

काठमाडौं महानगर मेयर तथा रास्पा नेता पूर्वप्रधानमन्त्री केपी शर्म ओलीको निर्वाचन क्षेत्रमा उम्मेद्बारी दिने संकेत गरेकाछन । साहले रास्पा झापाका नेताहरु भेटेर झापा ५ को वस्तुस्थितिका बारेमा सोधखोज गर्दै चुनाव लड्ने इच्छा गरेका छन् ।

अभिनेता प्रमोद अग्रहरीले चलचित्र हाङ्गाेरबाट बङलादेशी चलचित्रमा डेब्यु गरेकाछ्न । प्रमोद प्रमुख भूमिका देखिएको चलचित्रको...
12/01/2026

अभिनेता प्रमोद अग्रहरीले चलचित्र हाङ्गाेरबाट बङलादेशी चलचित्रमा डेब्यु गरेकाछ्न । प्रमोद प्रमुख भूमिका देखिएको चलचित्रको टिजरभरि उनी छाएका छन् भने उनको एक्सन अवतार देख्न सकिन्छ ।

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण लागि  फिल्महरू दर्ता गर्न आह्वान गरिएको छ।आगामी वर्षको बैशाख १० देखि १२...
11/01/2026

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण लागि फिल्महरू दर्ता गर्न आह्वान गरिएको छ।
आगामी वर्षको बैशाख १० देखि १२ गतेसम्म आयोजना हुने महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित गाउँले परिवेश झल्किने स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म तथा विभिन्न भाषाभाषीका चलचित्रहरू सहभागी हुन सक्ने आयोजकले जनाएको छ। प्राप्त फिल्महरूमध्ये निर्णायक मण्डलबाट छनोट भएका चलचित्रहरू महोत्सवमा प्रदर्शन गरिनेछ भएको छ। उत्कृष्ट फिल्महरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ।

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनको आइतबार बिहान मुटुको समस्याका कारण दिल्लीस्थित एक अस्पतालमा निधन भएक...
11/01/2026

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनको आइतबार बिहान मुटुको समस्याका कारण दिल्लीस्थित एक अस्पतालमा निधन भएको हो । । ‘इन्डियन आइडल सिजन ३’को बिजेता रहेका उनले गीतसँगै चलचित्र तथा वेभसिरिजमा अभिनय समेत गरेका छन् । उनले नेपाली चलचित्र ‘गोर्खा पल्टन’, ‘परदेशी’ जस्ता हिट चलचित्रमा मा अभिनय गरेका थिए भने, अन्तिम चलचित्र ‘पहिचान’ हुन पुग्यो । भारतिय वेभ सिरिज पाताल लोक अभिनय गरेका ऊनी ब्याटल अफ गलवानबाट डेब्यु गरेक थिए।

बलिउड अभिनेता सञ्जय दत्तले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । बिहीवार काठमाडौंको एक होटेलको क्यासिनो उद्घाटन गर्न आएका...
09/01/2026

बलिउड अभिनेता सञ्जय दत्तले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । बिहीवार काठमाडौंको एक होटेलको क्यासिनो उद्घाटन गर्न आएका उनी आजै स्वदेश फर्किंदै छन् ।

बलिउडका चर्चित अभिनेता सञ्जय दत्त र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालबिच भेटवार्ता भएको छ।
08/01/2026

बलिउडका चर्चित अभिनेता सञ्जय दत्त र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालबिच भेटवार्ता भएको छ।

चर्चित बलिउड अभिनेता सञ्जय दत्त नेपाल आएका छन् । आज साँझ काठमाडौं आईपुगेका दत्त होटल बाराही (चार तारे)को क्यासिनाे उद्घा...
08/01/2026

चर्चित बलिउड अभिनेता सञ्जय दत्त नेपाल आएका छन् । आज साँझ काठमाडौं आईपुगेका दत्त होटल बाराही (चार तारे)को क्यासिनाे उद्घाटनका लागि दत्त काठमाडौँ आएका हुन् ।

सिनेपा: बक्सअफिस कलेक्सन
05/01/2026

सिनेपा: बक्सअफिस कलेक्सन

बल्छि धुर्बे नामले चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक ...
03/01/2026

बल्छि धुर्बे नामले चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार निर्माण पक्षले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको  हो ।

आगामी माघ १ गतेबाट प्रदर्शन हुन लागेको यो फिल्ममा निर्देशक मरिचमानसहित वर्षा सिवाकोटी, निर्मल शर्मा, पदम तामाङ, पुजन घिमिरे, विनोद न्यौपाने, सन्तोष बानियाँ, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

29/12/2025

अब बालेन, रवि र कुलमान एकसाथ ।
रास्वपा कुलमान सहमती।

Address

Kalikasthan
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when SetoParda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to SetoParda:

Share