7seas Cinemas

7seas Cinemas Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from 7seas Cinemas, Cinema, New Baneshwor, Kathmandu.
(3)

7seas Cinema is known for its commitment to producing high-quality films content that resonates with Nepali audiences & significant role in expanding Nepali cinema's reach beyond local borders by distributing Nepali films internationally.

A heartfelt thank you to Manakamana English Boarding School, Nepalgunj for watching Roll No. 1.We hope this movie provid...
24/06/2026

A heartfelt thank you to Manakamana English Boarding School, Nepalgunj for watching Roll No. 1.

We hope this movie provides valuable educational lessons and inspires students to learn, grow, and make positive choices in their lives. May it encourage them to pursue their dreams with confidence, responsibility, and determination.

भोलि को लागी ६ वटा हाउसफुल शो आजैबाट  #रोलनं१ बिस्तारै २ करोड कलबमा पाइला सार्दै 🙋‍♂️
23/06/2026

भोलि को लागी ६ वटा हाउसफुल शो आजैबाट #रोलनं१ बिस्तारै २ करोड कलबमा पाइला सार्दै 🙋‍♂️

23/06/2026

यी साना नानीबाबुको चलचित्र हेरेपछिको प्रतिक्रिया! ❤️
मनैदेखि धन्यवाद, प्यारा नानीबाबुहरू। ❤️

23/06/2026

सबैले हेर्नुपर्ने चलचित्र रहेछ!" ❤️

चलचित्र "रोल नं १" हेरेर व्यक्त गर्नुभएको यस्तो आत्मीय प्रतिक्रियाका लागि मनैदेखि धन्यवाद। 🙏🎬

GoodNews: नेपाली फिल्म रोल नम्बर १ अब 50% Discount मै हेर्न पाइने भएको छ । विद्यार्थीको कथा बोकेको यो फिल्म अहिले हलमा ल...
23/06/2026

GoodNews: नेपाली फिल्म रोल नम्बर १ अब 50% Discount मै हेर्न पाइने भएको छ । विद्यार्थीको कथा बोकेको यो फिल्म अहिले हलमा लागिरहेको छ भने यसले चौतर्फी प्रशंसा बटुलिरहेको छ । हेर्न जाने होइन त ? ❤️

23/06/2026

कहिलेकाहीँ एउटा चलचित्र मनोरञ्जनभन्दा धेरै कुरा बन्न पुग्छ।

यदि तपाईंले अझै हेर्नुभएको छैन भने, "रोल नं १" अहिले पनि तपाईंको नजिकको सिनेमाघरमा प्रदर्शन भइरहेको छ।

23/06/2026

चलचित्र "रोल नं १" हेरेर यस्तो प्रेरणादायी प्रतिक्रिया दिनुभएकोमा मनैदेखि धन्यवाद। 🙏🎬
यदि तपाईंले अझै हेर्नुभएको छैन भने, "रोल नं १" अहिले पनि तपाईंको नजिकको सिनेमाघरमा प्रदर्शन भइरहेको छ।

22/06/2026

Vishwa Jyoti Secondary School का विद्यार्थीहरूको विशेष उपस्थितिमा Cinemas - Devchuli मा प्रदर्शन भइरहेको चलचित्र Roll No. 1 को शो आज HOUSEFUL भएको छ। 📚🎬

विद्यालय, विद्यार्थी, शिक्षक तथा अभिभावकज्यूहरूलाई हार्दिक धन्यवाद। तपाईंहरूको विश्वास, माया र साथले Roll No. 1 लाई अझ धेरै दर्शकमाझ पुर्‍याइरहेको छ। विद्यालयबाट प्राप्त यो साथले चलचित्रको सन्देश अझ प्रभावकारी रूपमा समाजसम्म पुग्ने विश्वास लिएका छौं।

🙏 धन्यवाद विश्व ज्योति बोर्डिङ स्कूल परिवार
🙏 धन्यवाद iNi Cinemas - Devchuli

22/06/2026

चलचित्र हेर्दा घरको याद आयो...
धन्यवाद, यति धेरै माया र साथका लागि। ❤️

Address

New Baneshwor
Kathmandu
44600

Opening Hours

Monday 11:00 - 17:00
Tuesday 11:00 - 17:00
Wednesday 11:00 - 17:00
Thursday 11:00 - 17:00
Friday 11:00 - 17:00
Sunday 11:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when 7seas Cinemas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category